नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको ८ लाख कित्ता शेयर सूचीकृत « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको ८ लाख कित्ता शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलको ७ प्रतिशत बापतको ८ लाख १० हजार ३१० दशमलव २० कित्ता शेयर सूचीकृत भएको हो ।

इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्