लक्ष्मी क्यापिटलकाे दुई म्युचुअल फण्डकाे यस्ताे छ लाभांस « Arthapath.com
१७ श्रावण २०७९, मंगलवार

लक्ष्मी क्यापिटलकाे दुई म्युचुअल फण्डकाे यस्ताे छ लाभांस



काठमाडाैं । लक्ष्मी क्यापिटलले संचालन गरेकाे दुई म्युचुअल फण्डकाे लाभांस घाेषणा भएकाे छ । क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितीको बैठकले लक्ष्मी उन्नती फण्ड र लक्ष्मी ईक्विटी फण्डको आर्थिक वर्ष ०७८/०७९ को लाभांश प्रस्ताव गरेको हो।

दुवै म्युचुअल फण्डले गत आर्थिक बर्षको मुनाफाबाट समान ५ प्रतिशत (कर प्रयोजन) समेत गरि लाभांश वितरण गर्ने भएका छन्। क्यापिटलले दुई फण्डकाे लाभांस घाेषणा गरेकाे हाे ।


प्रतिक्रिया दिनुहोस्