दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
८ भाद्र २०७९, बुधबार

दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । बुधबार नेपाल स्टक एक्सेचञ्ज –नेप्से) २.८७ अकंले बढेर २०५७.८५ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा झिनो सुधार आउँदा १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१८ रुर्पैयाको काराबोर भएको हो ।

आज नेप्सेमा सुधार आएसँगै २ कम्पानीको शेयरमा सर्किट लागेको छ । आज मन्दिकीनि हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो । साथै, रुरु जविद्युतको ५.८६ प्रतिशत र अरुण काबेली पावरको ५.२५ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्