नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन, अब कति ? « Arthapath.com
१७ भाद्र २०७९, शुक्रबार

नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन, अब कति ?



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको ५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन गरेको हो ।

समायोजनपछि नेप्सेले प्रतिकित्ता ६६१ रुपैयाँ ९० पैसा तोकेको छ । कम्पनीको शुक्रबार कारोबार भएको अन्तिम मूल्य ६९५ रुपैयाँको आधारमा समायोजन भएको हो ।


प्रतिक्रिया दिनुहोस्