प्राइम कमर्सियल बैंकको ५० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत « Arthapath.com
२१ भाद्र २०७९, मंगलवार

प्राइम कमर्सियल बैंकको ५० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सेञ्ज (नेप्से) मा प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको मंगलबार ५० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले पाँच वर्ष अवधि भएको वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको १०.१५ % प्राइम डिबेन्चर २०८४ नामक ऋणपत्र सूचीकृत गराएको हो ।

बैंकको भोलि अर्थात बुधवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्