नेपाल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
३१ भाद्र २०७९, शुक्रबार

नेपाल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले भदौ ३० गते बसेको संचालक समितिको बैठकले १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कम्पनीले कम्पनीले १५.७८९५ प्रतिशत नगद र साे नगदमा कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । कम्पनीले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश मात्र वितरण गरेको छ ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिले स्वीकृति दिइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र लगानीकर्तालाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्