नेप्सेमा एक कम्पनीको १४ प्रतिशतले शेयर मूल्य समायोजन « Arthapath.com
२ आश्विन २०७९, आईतवार

नेप्सेमा एक कम्पनीको १४ प्रतिशतले शेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आज एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४.५० प्रतिशत शेयर बिक्रीका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले आज शेयर मूल्य समायोजन गरेको हो ।

आइतबार अर्थात असोज २ गते शेयरबजार बन्द हुनु भन्दा अघि कायम ५४० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य ४७१ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।

कम्पनीले उक्त शेयर मूल्य वितरणका लागि आज बुक क्लोज गरेको हुदाँ आज सम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने छन् । उक्त प्रस्ताव पारितका लागि कम्पनीले असोज १३ गते वार्षिक साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्