आज शेयर बजार खुला हुने « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

आज शेयर बजार खुला हुने



काठमाडौं । दशैं बिदा पछि आज अर्थात असोज २३ गते खुल्ने भएको छ । दशैंको उपलक्ष्मा सरकारले सार्वजनिक बिदा दिएकाले गत असोज १४ गतेदेखि सेयर कारोबार बन्द थियो ।

९ दिन पछि खुल्ने शेयर बजारमा अब कुन दिसा तिर लाग्ला भन्ने लगानीकर्तामा उत्साह जागेको छ । दशैं अघि गत असोज १३ गते नेप्से १६.२९ अंकले बृद्धि भई १८५३.७६ अंकमा बन्द भई ६३ करोड २४ लाख ७ हजार ६२८ रुपैयाँको शेयर कारोबार भएको थियो ।

दशैं अगाडि आसै सुधार आउन नसकेको शेयर बजार संघ र प्रदेशको चुनाव नजिकिदैं गर्दा अब शेयर बजार कता लम्किने हो भन्ने प्रश्न लगानीकर्तामा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्