नेप्से आज बन्द, सेयर कारोबार नहुने « Arthapath.com
१२ असार २०८३, शुक्रबार

नेप्से आज बन्द, सेयर कारोबार नहुने



काठमाडौं । आज सेयर बजार बन्द हुने भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको हो ।

सार्वजनिक बिदाका कारण आज नेप्से पनि बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा बन्द भएको थियो ।


प्रतिक्रिया दिनुहोस्