तिहार पछिको कारोबारमा एक घण्टा भित्र सयपत्रि हाइड्रोपावरको शेयर सर्किट « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

तिहार पछिको कारोबारमा एक घण्टा भित्र सयपत्रि हाइड्रोपावरको शेयर सर्किट



काठमाडौं । तिहार पछि खुलेको शेयर बजारमा सयपत्रि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

शेयर बजार खुलेको १ घण्टा नपुग्दैं कम्पनीको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पर्दा (११.५५ बजे) कम्पनीको शेयर २८.५० रुपैयाँले बढेर प्रतिशेयर ३१३.५० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्