नेप्सेमा ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य समायोजन « Arthapath.com
१५ फाल्गुन २०७९, सोमबार

नेप्सेमा ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार ग्लोबल आईएमई लघुवित्त वितिय संस्थाको सेयर मुल्य समायोजन भएको छ ।

कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयरमूल्य १ हजार ३ रुपैयाँका आधारमा नेप्सेमा १२ प्रतिशत बोनस सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य ८९८ रुपैयाँ ९८ पैसा कायम गरेको छ ।

अब कम्पनीको सेयर मंगलबार (फागुन १६ गते) देखि दोस्रो बजारमा कारोबारका आउनेछ ।


प्रतिक्रिया दिनुहोस्