नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन « Arthapath.com
१२ असार २०८२, बिहीबार

नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले १३.२७१२ प्रतिशत बोनस सेयर वितरणपछिको शेयरमूल्य ३६९ रुपैयाँ ४७ पैसा कायम गरेको छ । सेयर बजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको सेयरमूल्य ४१८ रुपैयाँ ५० पैसा रहेको थियो ।

कम्पनीको सेयर बिहिबारदेखि कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्