बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ? « Arthapath.com
१० असार २०८२, मंगलबार

बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.३९ अकंले घटेर १८४५.०१ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुदाँ ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँको कारोबार भएको छ ।

आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ५ करोड ४६ लाख रुपैयाँको करारोबार भएको छ ।

त्यस्तै, एनटिसी ४ करोड ७४ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ४ करोड ७४ लाख रुपैयाँ, नागरिक लगानी कोषको २ करोड ११ लाख रुपैयाँ, माई खोला हाइड्रोपावरको १ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्