युनिक नेपाल लघुवित्तको एफपिओ सेयरधनीहरुको डिम्याट खातामा « Arthapath.com
५ असार २०८०, मंगलवार

युनिक नेपाल लघुवित्तको एफपिओ सेयरधनीहरुको डिम्याट खातामा



काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपिओ सम्बन्धित सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।

कम्पनीको ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा असार ३ गते जम्मा गरेको हो ।

साथै, आफ्नो खातामा सेयर जम्मा भए नभएको एकिन गर्ने कम्पनीले भनेको छ ।


प्रतिक्रिया दिनुहोस्