५ मिनेटमा नै नेप्से सूचक ४ प्रतिशत बढेपछि बजार बन्द

काठमाडौँ । ५ मिनेट ५१ सेकेन्डमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि सेयर कारोबार बन्द भएको छ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षापनि सेयर बजारमा उछाल देखिएको छ। अब २० मिनेटपछि कारोबार खुल्ने छ ।