११ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ? « Arthapath.com
२४ पुष २०८०, मंगलवार

११ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?



काठमाडौँ । सेयर बजारमा दोहोरो अकंको सुधार आएको छ । बजारमा सुधारसँगै लगानीकर्ता खुसी बन्दै गएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२९ अकंले बढेर २०७९.७९ बिन्दुमा बन्द भएको छ । आज ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १० कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोशि डेभलपमेन्ट बैंक, उप्पर स्याङ्गे हाइड्रोपावर, त्रिलुशी जलविद्युतसहित ११ कम्पनीको सेयरमा सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्