आज सेयर बजार बन्द, अब बैशाख २ गते खुल्ने « Arthapath.com
२९ चैत्र २०८०, बिहीबार

आज सेयर बजार बन्द, अब बैशाख २ गते खुल्ने



काठमाडौं । आज अर्थात् चैत २९ गते बिहीबार सेयर बजार बन्द हुने भएको छ । आज सरकारले सार्वजनिक बिदा दिएकाले आज सेयर बजार नखुल्ने भएको हो ।

आज इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) हो । सोही अवसरमा सरकारले सार्वजनिक बिदा छ ।
अबसेयर बजार नयाँ वर्ष २०८१ साल बैशाख २ गते मात्र खुल्नेछ।


प्रतिक्रिया दिनुहोस्