नेप्सेमा ९ लाख ८१ हजार कित्ता सेयर सूचीकृत « Arthapath.com
२ जेष्ठ २०८१, बुधबार

नेप्सेमा ९ लाख ८१ हजार कित्ता सेयर सूचीकृत



काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) को झन्डै १० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ९ लाख ८१ हजार ९० कित्ता हकप्रद सेयर (संस्थापकको लिलामी) नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्