थप दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

थप दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार नेप्सेमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको १३.३० प्रतिशत बापतको १४ लाख ३ लाख ८९९.७६ कित्ता र नेपाल एसबिआई बैंकको ३.८० प्रतिशत बापत ३९ लाख ९० हजार ५७.८६७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्