सानिमा जिआइसी इन्स्योरेन्स १५ लाख कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
३ असार २०८२, मंगलबार

सानिमा जिआइसी इन्स्योरेन्स १५ लाख कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ७.५ प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १५ लाख कित्ता बोनस सेयर सूचीकृत गराएको हो ।


प्रतिक्रिया दिनुहोस्