आज डेढ सय कम्पनीको सेयर भाउ घट्यो, सर्वाधिक गुमाउने कोको ? « Arthapath.com
३ असार २०८२, मंगलबार

आज डेढ सय कम्पनीको सेयर भाउ घट्यो, सर्वाधिक गुमाउने कोको ?



काठमाडौं । मंगलबार डेढ सय कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज १४८ वटा कम्पनीको मूल्य घटेको हो ।
साताको तेस्रो कारोबार दिन गार्डियन माइक्रो लाइफको सर्वाधिक ४.६२ प्रतिशत घटेको छ ।

यस्तै, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास, क्रेष्ट माइक्राइ लाइफ, ओरियण्ट होटेल लगायतका लगानीकर्ताले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्