आज १५५ कम्पनीको सेयर मूल्य घट्यो, क–कसले गुमाए धेरै ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

आज १५५ कम्पनीको सेयर मूल्य घट्यो, क–कसले गुमाए धेरै ?



काठमाडौं । बिहीबार डेढ सय बढी कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन १५५ वटा कम्पनीको मूल्य घटेको हो ।

आज रिलायवल समृद्धि योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त योजनाको सेयर भाउ ९.३० प्रतिशत घटेको छ ।

यस्तै, ओम मेगाश्री, प्योर इनर्जी, जोशी हाइड्रोपावर, क्रेष्ट माइक्रो लाइफ, पाँचथर पावर, चन्द्रागिरी हिल्स लगायत १५५ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन्।


प्रतिक्रिया दिनुहोस्