लिवर्टी इनर्जीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने « Arthapath.com
१७ फाल्गुन २०७९, बुधबार

लिवर्टी इनर्जीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं । लिवर्टी इनर्जीलाई हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगको अनुमति समेत दिएको हो ।

कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर जारी गर्नका अनुमति पाएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशतले हुने ७५ करोड बराबरको ७५ लाख कित्ता हकप्रद सेयर जारि गर्न आयोगबाट अनुमति पाएको छ ।


प्रतिक्रिया दिनुहोस्