मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्कासन गर्न, बोर्डमा दियो आवेदन « Arthapath.com
२ चैत्र २०७९, बिहीबार

मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्कासन गर्न, बोर्डमा दियो आवेदन



काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड आवेदन दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ३५ प्रतिशत अर्थात १ः०.३५ अनुपातमा १ सय रुपैयाँ अंकित दरका १५लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न फागुन २९ गते निवेदन दिएको हो ।

कम्पनीको विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्