शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न बाराही हाइड्रोपावरलाई अनुमति « Arthapath.com
२४ फाल्गुन २०८०, बिहीबार

शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न बाराही हाइड्रोपावरलाई अनुमति



काठमाडौं । हकप्रद सेयर निष्कासन गर्न बाराही हाइड्रोपावर कम्पनीलाई विद्युत नियमन आयोगले अनुमति दिएको छ ।
कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।


प्रतिक्रिया दिनुहोस्