उपत्यका मेयर फोरमको थप १५ दिन कफ्र्यु लगाउन सुझाव « Arthapath.com
१७ भाद्र २०७७, बुधबार

उपत्यका मेयर फोरमको थप १५ दिन कफ्र्यु लगाउन सुझाव



काठमाडौं । काठमाडौं उपत्यकामा थप १५ दिन कफ्र्यु लगाउन उपतयका मेयर फोरमले आग्रह गरेको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कफ्र्यु आदेश जारी गर्न सुझाव पेश गर्न मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले माग गरेका छन् ।

केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कफ्र्यु आदेश जारी गरे मात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने उनले बताए । उपत्यकामा भदौ तीन गते मध्यरात देखि निषेधाज्ञा जारी भएको थियो । जसको समय आज मध्यरातबाट सकिने भएको छ ।


प्रतिक्रिया दिनुहोस्