२ सय ४६ जनामा कोरोना संक्रमण, ३४७ निको भए « Arthapath.com
१७ मंसिर २०७८, शुक्रबार

२ सय ४६ जनामा कोरोना संक्रमण, ३४७ निको भए



काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ३६ जनामा गरिएको परिक्षणमा २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ८ लाख २२ हजार १ सय ७२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ सय ४७ जना कोरोना निको भएका छन । यो संगै कोरोना संक्रमण निको हुनेको संख्या ८ लाख ३ हजार ७ सय ज्ञ६ पुगेको छ ।

हाल देशभर ६ हजार ९ सय २१ जना सक्रिय संक्रमित रहेका छन ।


प्रतिक्रिया दिनुहोस्