पूर्व डेपुटी गभर्नर सिवाकोटीको बैङ्क खाता नामक गीत सार्वजनिक « Arthapath.com
२१ मंसिर २०७८, मंगलवार

पूर्व डेपुटी गभर्नर सिवाकोटीको बैङ्क खाता नामक गीत सार्वजनिक



 काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर चिन्तामणि सिवाकोटीले बैङ्क खाता नामक सन्देशमूलक गीत सार्वजनिक गरेका छन् ।
देशैभरका जनतामाझ एउटा सन्देश छरौँ, अब आफ्नो कारोबार बैङ्कबाट गरौँ, समुद्धिसंग जौडौ नाता सबै नेपालीको बैङ्क खाता जस्ता सन्देशमूलक भावहरू गीतमा समावेश भएको छ ।

गीतमा बैङ्कमा पैसा जम्मा गर्दा आफ्नो पैसाको  सुरक्षा हुने र ब्याज पाउन सकिने कुरा गीतको माध्यमबाट सन्देश दिन खोजिएको छ ।

यस्तो छ गितको पुरा भिडियो ।


प्रतिक्रिया दिनुहोस्