मेडिकल व्यवसायी प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अनुमति « Arthapath.com
५ मंसिर २०८१, बुधबार

मेडिकल व्यवसायी प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । साइबर अपराधसम्बन्धी कसूरमा मंगलबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले उनलाई बुधबार ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध गलत समग्री बनाए दुष्प्रचार गरेको आरोपमा पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस्