सहकारी ठगी प्रकरणः लामिछानेलाई १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सहरकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व गहृमन्त्री छामिछानेलाई कास्की जिल्ला अदालतले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
न्यायधिश हिमलाल बेल्बासेले १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । आइताबर उनलाई पाँचौ पटक जिल्ला अदालत कास्कीमा पेश गरिएको थियो ।