#अर्थमन्त्री « Arthapath.com
२१ भाद्र २०७८, सोमबार

Tag: #अर्थमन्त्री

सेयर बजार बढाउन अर्थमन्त्रीको दबाब, सेयर धितो कर्जामा लचकता अपनाउने गभर्नरको प्रतिबद्धतापछि उछालियो बजार

काठमाडौं । विगत १ साता देखी सेयर बजारमा गएको पहिलो आज पुरानै लयमा फर्किने सङ्केत देखिएको छ । लगानीकर्ता सङ्घको विभिन्न माग राख्दै आन्दोलन गरेपछि अर्थमन्त्री जनार्दन शर्माले सेयर धितोमा प्रदान गरिने कर्जामा लचकता अपनाउन दबाब दिएका छन् ।  सोमबार अर्थमन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई सेयर धितोमा प्रदान गरिने कर्जामा