काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर (आइपीओ) निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । अनुमति पाएसंगै कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर आईपियो निष्काशन गर्ने छ । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले कर्मचारीहरुका लागि ५ प्रतिशत र