काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । भदौ १ देखि लागु भएको यस प्याकेजमा उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ । इन्डिया भ्वाइस प्याक– डेली अफर अन्तर्गत २४ घण्टामा १७ मिनेट कुराकानी गर्न