उद्घाटन « Arthapath.com
१६ असार २०८२, सोमबार

Tag: उद्घाटन

सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन सम्पन्न

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन सम्पन्न भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो पहिलो चरणमा तामाकोशीबाट ७६ मेगावाट विजुली उत्पादन हुने छ । ४५६ मेगावाट क्षमताको उक्त आयोजनामा ७६/७६ मेगावाट जडित क्षमताका ६