काठमाडौं । कुमारी बैंक लिमिटेडले ३० लाख कित्ता ऋणपत्रको निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले २०७९ भदौ १ गतेदेखि दश वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत केविएल डिवेन्चर २०८९” को हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न स्वीकृति दिएको हो । उक्त ३ अर्ब रुपैयाँ बराबरको