ऋण खाता « Arthapath.com
१७ कार्तिक २०७९, बिहीबार

Tag: ऋण खाता

बैंकमा रहेको जनताको साढे ५१ खर्ब पैसामा सिमित व्यक्तिको ढलीमली, १८ लाख मात्रै ऋण खाता !

काठमाडौं । नेपालका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा भएको जनाको साढे ५१ खर्ब पैसामा सिमित व्यक्तिहरुले हालीमुहाली गरेको देखिएको छ, जुन बैंकहरुमा भएको कर्जा खाताको संख्याले पुष्टी गरेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरुमा १८ लाख ३४ हजार ९३५ मात्रै कर्जा खाता छ । जवकी नेपालको