काठमाडौंफनपार्क « Arthapath.com
२२ असार २०८२, आईतबार

Tag: काठमाडौंफनपार्क

२४ घण्टा भित्र कर तिर्न फनपार्कलाई महानगरपालिकाको निर्देशन, नतिरे शिलबन्दी गर्ने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रर्दशनी मार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न ताकेता गरेको छ । महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र करण तिर्ने निर्देशन दिएको हो । तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ ।