काठमाडौं । लामो समय देखि रोकिएको कोरोना बीमाको दाबी प्रक्रिया आजदेखि अघि बढेको छ । सरकारले केही समयअघि कोरोना बीमा भुक्तानीको लागि निकासी गरेको १ अर्ब रुपैयाँ आजनै बीमक संघको खातामा जादैंछ, योसँगै कोरोना बीमाको दाबी प्रक्रिया अघि बढाएको हो । कोरोना बीमा बापत झण्डै १० अर्ब रुपैयाँ भुक्तानी हुन