ग्यालेक्सी एस२३ « Arthapath.com
१३ फाल्गुन २०७९, शनिबार

Tag: ग्यालेक्सी एस२३

बजारमा सामसङ ग्यालेक्सी एस२३ को माग अत्याधिक

काठमाडौं । अहिले बजारमा अन्य मोबाइल फोनभन्दा सामसङका प्रयोगकर्ता ग्राहकहरुको संख्या अनगिन्ती छ । त्यसमा पनि यतिबेला ग्यालेक्सी एस२३ को माग अत्याधिक देखिएको छ । माग ह्वात्तै बढेछि कम्पनीले यसलाई बजारमा ल्याएको छ । ग्यालेक्सी २३ अल्ट्राका लागि ग्राहकहरुबाट अत्यधिक माग भएसँगै ग्यालेक्सी २३ सिरिजको प्रि–अर्डरको रेकर्ड तोडिएको छ ।