जनरल इन्स्योरेन्स « Arthapath.com
२१ असार २०७८, सोमबार

Tag: जनरल इन्स्योरेन्स

जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, संचालकमा ज्ञवाली र बन्जाडे निर्बिरोध निर्वाचित

काठमाडौ । जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत भएको कम्पनीको आ.व २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को, २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सम्वन्धी विवरण तयार गरेको छ ।