टारो ब्राण्ड « Arthapath.com
२५ असार २०८२, बुधबार

Tag: टारो ब्राण्ड

एसजी ग्रुपको एकै छानामूनि अब मोटरहेड र टारो ब्राण्डका बाइक तथा स्कुटर

काठमाडौं । एसजी ग्रुप अन्तर्गत नेपालमा बिक्री भइरहेको मोटरहेड र टारो ब्राण्डका बाइक तथा स्कुटर अब ग्राहकहरुले उक्त कम्पनीको हाल रहेको विभिन्न शोरुमबाट एकै छाना मूनि सहज तरिकाले खरीद गर्न सक्ने भएका छन् । डर्ट, स्क्रयाम्वलर, क्रसओभर, स्पोर्ट तथा स्कुटर गरी अब कम्पनीले ५ सेग्मेन्टका दुई पाङ्ग्रे साधन एकै साथ