टिकट बुकिङ « Arthapath.com
१८ असार २०८२, बुधबार

Tag: टिकट बुकिङ

दसैँका लागि बसको अग्रिम टिकट बुकिङ खुल्ने मिति तय

काठमाडौं । दसैँका लागि बसको अग्रिम टिकट बुकिङ १ असोजदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले असोज १ गतेदेखि लामो दूरीका अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो । यातायात व्यवसायीहरुबीच अग्रिम टिकट बुकिङ गर्दा अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति भएको छ । अनलाइन टिकट