#तुलसी प्रसाद गौतम « Arthapath.com
२१ भाद्र २०७८, सोमबार

Tag: #तुलसी प्रसाद गौतम

कर्मचारी सञ्चय कोषमा प्रशासक परिवर्तन भएको हो ?

काठमाडौँ । गत भदौ ३ गते बसेको मन्त्रीपरिषद बैठकले कर्मचारी सञ्चय कोषको प्रशासक तुलसी प्रसाद गौतमलाई हटाएको थियो । सरकारले हटाएसँगै कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धिताललाई दिइएको थियो ।  निमित्तको जिम्मेवारी पाएका धितालले कामु प्रशासक लेख्दै आएका छन् । सर्वोच्च अदालतको बिहीबारको फैसल्लाले गौतमलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन