काठमाडौं । नेपाल राष्ट्र बैङ्कले तेस्रो पक्ष धितोमा कडाइ गर्न थालेको छ । तेस्रो पक्षको धितो राखेर कम्पनीहरूले लिएको कर्जामा धितोले नखामे सम्भावित जोखिम व्यवस्था (प्रोभिजन) बापत पैसा छुट्याउन निर्देशन दिन थालेको छ । अधिकांश ठुला ऋणीले यसरी नै तेस्रो पक्ष धितो राखेर धितोको मूल्यांकन भन्दा पनि धेरै कर्जा चलाइरहेका