नयाँ सर्भर « Arthapath.com
१७ असार २०८२, मंगलबार

Tag: नयाँ सर्भर

बीमा समितिले ल्यायो नयाँ सर्भर र सफ्टवेयर, समिति र कम्पनि एउटै सफ्टवेयरमा जोडिन मिल्ने

काठमाडौं । बीमा समितिले नयाँ सर्भर र नयाँ सफ्टवेयर ल्यायको छ । आज बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले एकै पटक नयाँ सर्भर र नयाँ सफ्टवेयरको उद्घाटन गरेका हुन् । उक्त सफ्टवेयर कार्यन्यनमा आएसंगै बीमा समिति र कम्पनि एउटै सफ्टवेयरमा जोडिन मिल्ने छ । बीमा कम्पनीहरुले कानुन बमोजिम उपलब्ध गराउनु