नायव प्रमुख कार्यकारी « Arthapath.com
१ श्रावण २०७८, शुक्रबार

Tag: नायव प्रमुख कार्यकारी

लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा भट्टराई नियुक्त, आजैदेखी कार्यभार सम्हाल्ने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन । असार ३० गतेबाट नियुक्ती पाएका भट्टराईले आज शुक्रबारबाट आफ्नो कार्यभार सम्हाल्दै छन । युनाईटेड इन्स्योरेन्स कम्पनीको कामु सीईओ बाट गत कात्तिक २४ गते करारअवधी सकिएर खाली बसेका रमेश कुमार भट्टराई लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी