काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ताकेको मध्यावधी निर्वाचनमा जान आफ्नै नेतृत्वको सर्वदलिय सरकारमा सामेल हुन आग्रह गरेका छन । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारबाट देशवासीका नाममा संबोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनको लागी सबै दललाई सरकारमा आउन आग्रह गरेका छन । राजनितीलाई विपक्षीले साधनको रुपमा लिएको तर आफुले साध्यको रुपमा