#बिजुली_बस « Arthapath.com
१० फाल्गुन २०७९, बुधबार

Tag: #बिजुली_बस

सिटका बहानामा बिजुली गाडीमाथी करै-करको मार, खल्बलिँदै विधुतीय बसको बजार

काठमाडौं । सरकारले डिजेल तथा प्रेट्रोलियममा आधारित सवारी साधनहरु विस्थापन गरी नेपालमा बिजुलीबाट चल्ने बस र गाडीहरु भित्त्र्याउने योजना नितिगत रुपमै व्यवस्था गरेको छ । त्यहि विद्युतिय सवारीको आयातलाई प्रोत्साहन दिनेगरी ल्याइएको कानुनी व्यवस्थालाई मनपरी ढंगले आफूअनुकूल व्याख्या गर्दा चीनबाट आएका बिजुली गाडीका ताँती नै यतिबेला उत्तरी भन्सार नाकाहरुमा रोकिएका