काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमासमा कम्पनीले ५८ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७८.२७ प्रतिशतले कमी हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीले २