मैलुङ खोला जलविद्युत « Arthapath.com
१७ असार २०८२, मंगलबार

Tag: मैलुङ खोला जलविद्युत

माथिल्लो मैलुङ खोला जलविद्युतले आईपीओ जारी गर्न बोलायो एजीएम

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित असोज ९ गते बिहान ११ बजे धुम्बराहीको अका स्थित नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाबाट आईपीओ निष्कासन गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने